ठगी आरोपमा पक्राउ परेका शेयर ब्रोकर श्रीवास्तवविरुद्ध ३ दिन म्याद थप


काठमाडौं – साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवविरुद्ध ३ दिन म्याद थप भएको छ ।

बुधबार बिहान आफैँ परिसरको कार्यालय भद्रकालीमा पुगेका श्रीवास्तवविरुद्ध थप अनुसन्धानका लागि ३ दिन म्याद थप गरिएको हो ।