आज सेयर बजार बन्द रहने्

आज सेयर बजार बन्द रहने्


बैंकिङ्ग समाचार, काठमाडौं ।

आज सोमबार सेयर बजार बन्द रहने छ।  आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।