नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? 

 नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? 


बैंकिङ समाचार,काठमाडौं । 

नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले २०७८/७९ को नाफाबाट  ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ । गत वर्ष यसले १५ प्रतिशत  बोनस सेयर र कर तिर्न ०.७८९प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।   

 

\"\"

 

\"\"