साग्रिंला विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेकाले फागुन १९ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।
हेर्नुहोस् विज्ञापन
https://idocs.shangrilabank.com/career/
प्रतिक्रिया