आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो भिजन लुम्बिनी उर्जा कम्पनी

आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा पुग्यो भिजन लुम्बिनी उर्जा कम्पनी


 

बैंकिङ्ग समाचार, काठमाडौं ।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले साधारण सेयर ९आईपीओ० निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३८ लाख २५ हजार साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीको उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।