बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा आइतबार बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । ‘बिओके डिबेन्चर २०८६ क’ नामक ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र भोलि सोमबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सात वर्ष अवधिको लागि वार्षिक १० दशमलव ५० प्रतिशतमा निष्कासन गरेको ‘बिओके डिबेञ्चर २०८६ क’ ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल 'बीओकेडी ८६ क' रहेको छ ।
प्रतिक्रिया