काठमाडौं – नक्सालमा टेस्ला गाडिको स्वरूममा आगलागी भएको छ । बिक्रीमा राखिएको अमेरिकी विद्युतिय सवारीको स्वरूममा आगलागी भएको हो ।
स्वरूमको पहिलो र दोस्रो तल्लामा आगलागी भएपनी गाडिमा क्षती नभएको मालिगाउ प्रहरी बृत्तका डीएसपी इन्द्र सुबेदिले बताए ।
आगलागी दमकलको सहायतामा नियन्त्रणमा लिइएको हो । आगलागीबाट बहएको क्षतीबारे थप बिबरण आईसकेको छैन ।



About Us
प्रतिक्रिया