काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागेको हो ।
यो शेयर प्रतिकित्ता २१० रूपैयाँमा बिक्री हुने कम्पनीले जनाएको छ । यो शेयर खरिदका लागि असार ४ गतेदेखि ११ गतेसम्ममा आवेदन दिन सक्ने पनि कम्पनीले जनाएको छ ।
शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



About Us
प्रतिक्रिया