काठमाडाैं – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ४० हजार बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। संस्थाले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो।
यो शेयरमा हाल संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र निवेदन पेस गर्नु पर्नेछ।



About Us
प्रतिक्रिया