काठमाडौं– नेपाल बैंकर्स संघले बिहीबारको लागि पुनः बैठक बोलाएको छ । बुधबार बिहान बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
तत्कालिन सेञ्चुरी कमर्शियल बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जनालाई प्रहरीले गिरफ्तार र म्याद थपको विषयमा छलफल गर्नको बैठक बोलाएको बैंकर्स संघले जनाएको छ ।



About Us
प्रतिक्रिया