काठमाडौं– कामना सेवा विकास बैंकले कर्मचारी मागेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट रिलेसनसिप म्यानेजर, सर्भिस म्यानेजर, सेमी क्वालिफाइड सिइए, आइटी, लेगल डिपार्टमेन्ट र कन्ट्रयाक्चुअल स्टाफका लागि दरखास्त आव्हान गरेको हो ।
राेजगारीका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।




About Us
प्रतिक्रिया