काठमाडौं– नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । हालसम्म १० हजार ५७८ अभिकर्ताले इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।
फागुन २० गतेसम्म थप ४६४ जनाले नयाँ अभिकर्ताको लाइसेन्स पाएका छन् । प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो।



About Us
प्रतिक्रिया