काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष प्रसाईँ चयन भएका छन्।
प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएपछि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसाईंलाई सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
प्रसाईँ आगामी चार वर्षका लागि सिईओमा नियुक्ति भएका हुन् ।
प्रतिक्रिया