काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी आवह्वान गरेको छ ।
कम्पनीले एकाउन्ट एण्ड फाइनान्स डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि ८ जना र आइटी डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि २ जना गरी कूल १० जना कर्मचारी आवह्वान गरेको हो ।
इच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया