काठमाडौं– लघुवित्त पीडितहरु थाल बजाउँदै आन्दोलनमा उत्रेका छन् । देशका विभिन्न स्थानबाट आएर एक हप्तादेखि आफ्नो माग पूर्तिका लागि आन्दोलन गरिरहेका पीडित आज बालुवारटारमा थाल बजाउँदै आन्दोलनमा उत्रेका हुन् ।
लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले बैंकिङ्ग समाचारसँग कुरा गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने जानकारी दिएका छन् ।



About Us
प्रतिक्रिया