काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि दरखास्त आह्वान खुला गरेको छ।
हाल रिक्त रहेको उक्त पदमा खुला प्रतियोगिताद्वारा छनौट गर्नका लागि कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेको हो। न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया