काठमाडौं– यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले सञ्चालकमा ५ जना नियुक्त गरेको छ । कम्पनीको ३० औं वार्षिक साधारण सभाले पाँच जनालाई निर्विरोध निर्वाचित गरी सञ्चालकमा नियुक्त गरेको हो ।
नियुक्त हुनेमा समूह ‘क’का संस्थापक शेयरधनीहरुको तर्फबाट अजाद श्रेष्ठ, प्रणव कुमार दास, बलराम खनाल र समूह ‘ख’ को सर्वसाधारण शेयरधनीहरुको तर्फबाट पानु दत्त पौडेल र शम्भु अधिकारी रहेका छन् ।



About Us
प्रतिक्रिया