काठमाडौैं– स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय गर्न इजाजत पाएको कम्पनीले सर्वसाधारणमा आईपीआ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २७ गते साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम साधारण सभा बस्ने निर्णय गरेकाे हाे ।
प्रतिक्रिया