काठमाडौं – कुमारी बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले बाल कृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आजदेखि ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया