काठमाडौं– माछापुच्छ्रे बैंकले १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। शेयर अरिदका लागि संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
इच्छुक संस्थापक शेयरधनीले सुन्धारामा रहेको शाखाको शेयर विभागमा गएर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदनको मिति ३५ दिन रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया