काठमाडौं – स्वाभिमान लद्युवित्तको वार्षिक साधारण सभा फागुन २० गते बस्ने भएको छ । माघ २५ गते बसेको संचालक समितिको बैठकले ७ औं वार्षिक साधारण सभा फागुन २० गते कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा बस्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, सभाले लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको नियुक्ती गरी रिक्त पदमा मनोनयनको अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया