काठमाडौं –एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा शिला राजभण्डारी नियुक्त भएकी छिन् ।
कम्पनीको माघ २४ गते बसेको संचालक समितिको बैठकले प्रथम इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट राजभण्डारीलाई नियुक्त गरेको हो ।
कम्पनीको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संचालक पद रिक्त अवस्थामा रहेको थियो । कम्पनीले उनलाई माघ २४ गतेके दिनदेखि लागू हुनेगरी नियुक्त गरेको हो ।
प्रतिक्रिया