बैंकिङ्ग समाचार,काठमाडाैं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरकाे मूल्य स्थिर रहेकाे छ । मंगलबार अमेरिकी प्रति डलर खरिद मूल्य १३२ रुपैयाँ ७३ पैसा रहेकाेमा आज पनि साेही कायम छ । बिक्री दर भने १३३ रुपैयाँ ३३ पैसाबाट उकालाे लागेर १३३ रुपैयाँ ४२ पैसा पुगेकाे छ ।
यस दिन युरो १ को खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेकाे छ । मंगलबार खरिद दर १४६ रुपैयाँ २० पैसा र बिक्री दर १४६ रुपैयाँ ८६ पैसा थियाे ।
यस्तै बेलायती पाउन्ड १ को खरिद दर १६८ रुपैयाँ ६१ पैसा र बिक्री दर १६९ रुपैयाँ ३७ पैसा तोकिएको छ । मंगलबार खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा थियाे ।
यस्ताे छ अन्य मुद्राकाे विनियम
प्रतिक्रिया