ललितपुर- फिनटेक एलायन्स नेपाल नेपाल फिनटेक एक्स्पो २०२६ असोज २३ गतेदेखि सुरु हुने भएको छ । सानेपा हेरिटेजमा फिनटेक दोस्रो संस्कारणको एक्स्पो हुने भएको हो । एक्स्पोले वित्तीय संस्था, फिनटेक कम्पनी, भुरालीको सानातिनी नियामक, लगानीकर्ता, स्टार्टअप र प्राजिक क्षेत्रलाई एउटै थलोमा ल्याउनेछ।
एक्स्पोको उद्घाटन शुक्रवार बिहान नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर किरण पण्डितले गर्नेछन् । गत वर्ष दुई दिनका लागि आयोजना गरिएको यस एक्स्पो यस वर्ष ३ दिनसम्म चल्ने छ । एक्स्पोमा ६५ भन्दा बडी स्टल र डिजिटल वित्त तथा साइबर सुरक्षा सचेतनाका लागि दुईवटा एक्पेरियन्स जोन रहनेछ । यस्तै, ६ हजार बढी आगन्तुकको सहभागिता गरिएको छ।






About Us
प्रतिक्रिया