काठमाडौं – जिल्ला अदालत, काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा आदेश दिएको छ। अदालतका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई असोज १२ मा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो। प्रसाईं पटक–पटक पक्राउ पर्दै आएका छन्।






About Us
प्रतिक्रिया