काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिका– ४ नवजीवन अस्पताल अगाडि सडकबाट स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित भारत पंजाव बस्ने १८ वर्षीय किशोरलाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया