काठमाडौं – स्याङ्जाको चापाकोट नगरपालिका वडा– १ को कार्यालय परिसरमा वडाका वडाध्यक्ष भुपराज वोस्तीमाथि मोबिल छ्याप्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर– १ बस्ने सन्तोष थापा मगर रहेका छन्। उनलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया