काठमाडौं – प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।
सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया