काठमाडौं – आईसीएफसी फाइनान्स कम्पनीले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य मुनाफाबाट १०.५२ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।






About Us
प्रतिक्रिया