काठमाडौं – हिमालयन बैंकको अध्यक्षमा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले राजीनामा लिएपछि उनी अध्यक्षमा नियुक्त भएका हुन् ।






About Us
प्रतिक्रिया