काठमाडौं- चीनको तिब्बत तर्फ पानीको ड्याम पुनः फुटेको छ। नेपाल प्रहरीका अनुसार तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको हो। प्रहरीले भनेको छ ‘तिब्बत तर्फ पानीको इयाम पुन फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान र जानकारी गराउन अनुरोध गरेकाे छ।
जोखिम बढेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।






About Us
प्रतिक्रिया