काठमाडौं – रसुवा बढीमा ६४४ जना पर्यटक सम्पर्क विहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्क विहीन हुने पर्यटकको सङ्ख्या ६४४ जना पुगेको छ।
सम्पर्क विहीन हुने पर्यटकमा सबै भन्दा बढी भारतीय रहेका छन्। बोर्डका अनुसार भारतीय १७८ जना, नेपाली १२७ जना, अष्टेलियाका ३५ जना, मलेसियाका ५१ जना, अमेरिकाका ६५ जना, युकेका ३३ जना सम्पर्क विहीन भएका छन्।






About Us
प्रतिक्रिया