काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ। बुधबार साँझ प्रहरीले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ७२ जनाको शव फेला परेको हो।

प्रतिक्रिया