काठमाडौं – रसुवामा आएको बाढीमा परी घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, बाढीमा घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको हो।
काठमाडौं ल्याइएका घाइतेहरूको विभिन्न अस्पतालमा उपचार सुरु गरिएको छ।






About Us
प्रतिक्रिया