रसुवा बाढीले धादिङको फुर्केखोला माथिको पुल बगायो


काठमाडौं – रसुवा बाढीले धादिङको फुर्केखोला माथिको पुल बगाएको छ। बाढीको तीव्र बहावका कारण धादिङको सदरमुकाम धादिङबेशी आउजाउ गर्ने फुर्केखोलाको पुल बगाएको हो।

पुल बगाएसँगै धादिङबेशी आउने–जाने सडकमा यातायात आवागमन प्रभावित भएको छ। पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेशी आउजाउ सवारीसाधन तथा यात्रु रोकिएका छन्।