काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । उनले आज भदौ १० गते बुधबार १२ः१५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

प्रतिक्रिया