काठमाडौं – प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाहरूले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०८२/०८२ का लागि प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन्।
यी दुवै फण्डहरूले १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको छ।






About Us
प्रतिक्रिया