मुस्ताङ – प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए।
शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।






About Us
प्रतिक्रिया