काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबीच चालु आर्थिक वर्ष २०८३।०८४ मा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता भएको छ।
उनीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका छन्। उनीहरुबीच कृषि, वन, वातावरण लगायत विभिन्न विषयमा कार्यसम्पादन सम्झौता गरिएको हो।






About Us
प्रतिक्रिया