नेपाल माइक्रो इन्स्योरेन्सको सञ्चालकमा पौडेल नियुक्त


काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सुनिल कुमार पौडेल नियुक्त भएका छन्। कम्पनीको गत साउन ८ गते बसेको सञ्चालक समितिको बैंकको निर्णयले सर्वसाधारण शेयरधनीको तर्फवाट प्रतिनिधित्व गदै आएकी सुनिता श्रेष्ठले सञ्चालक पदबाट राजीनामा दिएकाले सो पदमा पौडेललाई नियुक्त गरेको हो।

पौडेलाई रिक्त रहेको सो पदमा अर्को साधारण सभा नभएसम्मको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ।