काठमाडौं – नेपाल वायु सेवा निगमका दुई जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार उनीहरूको साथबाट विदेश लाग्न मिल्ने भन्दा बढी रकम फेला परेपछि उनीहरूलाई पक्राउ गरिएकाे हाे।
प्रहरीले ती दुई जना कर्मचारीको परिचय खुलाएको छैन। उनीहरूमाथि सोधपुछ भइरहेको प्रवक्ता सिलवालले जानकारी दिए।







About Us
प्रतिक्रिया