काठमाडौं – एनआइसी एसिया क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरूलाई भदौ २६ गते २० औं वार्षिक साधारण सभामा बोलाएको छ।
क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले एनआइसी एसिया क्यापिटलको रजिस्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाएको हो।
सभामा सञ्चालक समितिले चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ। साधारणसभाले आर्थिक वर्ष ०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सञ्चालक समितिको नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ।







About Us
प्रतिक्रिया