काठमाडौं – नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा योगराज कँडेल शर्मा नियुक्त भएका छन्।
कम्पनीको वैशाख ४ गते आज बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका शर्मा सो पदमा सर्वसम्मत चयन भएका हुन्।



About Us
प्रतिक्रिया