अशोक शेरचनको राजीनामा स्वीकृत


काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत गरेको छ। बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको ४०९ औं बैठकको निर्णय अनुसार शेरचनले दिएको राजीनमा स्वीकृत गरेको हो।