काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिकीमा राखेको हो।
सो शेयर खरिद गर्न इच्छुक संस्थाको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन्। साथै, संस्थाले संस्थापक शेयर संख्या भने खुलाएको छैन।





About Us
प्रतिक्रिया