काठमाडौं –हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा मुन्ना शाक्य नियुक्त भएका छन्।
कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो।

प्रतिक्रिया