काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाइएको हो ।
नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ कायम हुनेछ।
नयाँ मूल्य दर बिहीबारदेखि लागू हुनेछ। यसपटक डिजेल, मट्टितेल र हवाई इन्धन (एटीएफ) को मूल्य यथावत् राखिएको निगमले जनाएको छ






About Us
प्रतिक्रिया