काठमाडौं – आँखुखोला जलविधुत कम्पनीले आर्थिक वर्ष २०८१/०८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरेको छ ।
कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार चार्टडएकाउन्टेन सुसिल अधिकारीलाई लेखापरीक्षणमा नियुक्त गरेको हो ।
अधिकारीलाई ३ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी सो कामका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया