काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गते (शुक्रबार) रातीदेखि देशका ५ वटा प्रदेशमा उच्च भारी वर्षा भइरहेको जनाएको छ । बंगलाको खाडीमा उत्पन्न वायुको प्रभाव भारतको ओडिसा राज्यहुँदै नेपाल प्रवेश गर्दा कोशी, मधेश, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा उच्च भारी वर्षा भइरहेको विभागले जनाएको हो ।
र, यो वर्षाको सम्भावना असोज २० गतेसम्म रहने विभागले जनाएको छ ।




About Us
प्रतिक्रिया