काठमाडौं । आज विजयदसमी २०८२ को बडादसैं रहेको छ । आज नेपालीहरुको महान चाड अर्थात दसैंको सबैभन्दा महत्वपूर्ण दिन हो । जसकारण, आफुभन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने प्रचलन छ ।
नेपाल पञ्चाङग निर्णायक विकास समितिकाअनुसार विहानको ११ बजेर ५३ मिनेटमा टिकाको उत्तम साइत छ । साइतमा टिका लगाउँदा टिका लगाउने व्यक्ती पूर्व फर्किनुपर्ने समेत समितिले जनाएको छ । यस्तै टिका ग्रहण गर्ने व्यक्ती पश्चिम फर्किनुपर्ने छ ।



About Us
प्रतिक्रिया